पर्वत वेनी खानेपानी आयोजना मर्मत गर्न सांसद गिरीको पहलमा ५० लाख विनियोजन

विकल्प न्यूज/जलजला असोज६गते।  म्याग्दीको सदरमुकाम बेनी सँग सीमा जोडिएको पर्वत बेनी स्थित खानेपानी योजना मर्मतका लागि सांसद पदम गिरीको पहलमा ५० लाख रुपैयाँ विनियोजन भएको छ । जलजला गाउँपालिका ३ पर्वत बेनीमा रहेको खानेपानी योजना वर्षातका कारण पहिरोले क्षति पु¥याएको थियो । आयोजनाको मर्मतमा संघीय सरकारबाट ५० लाख रकम विनियोजन भएको खानेपानी उपभोक्ता संस्थाले जनाएको … Continue reading पर्वत वेनी खानेपानी आयोजना मर्मत गर्न सांसद गिरीको पहलमा ५० लाख विनियोजन